अरु पार्टी अधिकारको लंडाई लडे; हामी समृद्धिको लंडाई लड्छौं
न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १२ बिहीबार | २५६२ पटक हेरिएको
बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्डको ग्राउण्ड फ्लोरमा पत्रकारहरुको भिड यिथो । शुभचिन्तकहरु पनि त्यतिकै थियो ।
सबै १ः ३० को समय पर्खि बसेको थियो नभन्दै ठिक समयमा विशेकशिल नेपाली दल र साझा पार्टी एकिकरणको प्रकृया शुरु भयो ।
नयाँबानेश्वरस्थित इन्द्रेणीफुड ल्याण्डमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकसिल नेपाली दलका उज्जवल थापाले संयुक्त रुपमा हस्ताक्षर गरेर पार्टी एकिकरणको घोषणा गरेका गरे ।
नयाँ पार्टीको नाम विवेकसिल साझा पार्टी राखिएको छ । मिश्र र थापा दुबै एकीकृत पार्टीको सहसंयोजक रहेका छन् ।
एकिकरणका झलकहरु भिडियोमा हेर्नुहोस...
