Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामाजिक संजालमा भाइरल भएका अंकित पहिलो पटक मिडियामा, कुनै नेता भन्दा कम छैन यिनको वाक कला

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ८ बिहीबार | ३२०७ पटक हेरिएको

यतिबेला सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ । कक्षा ७ मा अध्ययनरत ११ बर्षिय बालक अंकित संग्रौलाले बादबिबाद प्रतियोगितामा दिएको बिचारको अहिले सर्वत्र चर्चा-परिचर्चा बटुलीरहेको छ ।

अंकितले 'बिज्ञान अभिशाप होइन वरदान हो' भन्ने विषयमा आफ्नो बिचारहरु राखेका थिए । जुन भिडियो क्षणभरमै भाइरल भएको थियो।

स्पष्ट वक्ता र बौद्धिकताको धनि यी असाधारण क्षमता भएका अंकितसँग पिएनपिखबरले छोटो कुराकानी गरेको छ ।

कुराकानीको क्रममा उनले आफुलाई मार्टिन लुथर किंग र मदन भण्डारीको वाककलाबाट नै प्रभावित भएको बताए । मदन भण्डारी नेता हुनु आफैमा एउटा अमुल्य योगदान भएको भन्दै उनी एक देशभक्त भएर संसारमा सबैसामु परिचित हुन चाहेको बताउछन ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan