बाढीले बगरमा परिणत गरेको बेत्रावती बजार क्षेत्र
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १८ बिहीबार |
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवा र नुवाकोट सङ्गम स्थल व्यापारिक तथा धार्मिक पर्यटकीय केन्द्र बेत्रावती बजार क्षेत्र । तस्बिर:सरस्वती न्याैपाने /रासस
