Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परम्पराको साक्षी बनेको भुजुङको घुमाउने घर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २२ सोमबार |
newsabhiyan

लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङमा रहेको परम्परागत घुमाउने घर । यस घरमा ढुङ्गाको छानो, काठ र माटोको बनोटमा बनेको यो घरले अझै पुर्खाको सीप, मौलिक वास्तुकला र गाउँको परम्परागत पहिचानलाई जीवित राखेको छ। आजभोलि आधुनिक ढलान घरको प्रयोगले यस्ता परम्परागत घर लोपोमुख भएको अवस्था पुगेका छन् । तस्बिरः जनक श्रेष्ठ÷रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan