नःपुखुमा साइकल चलाउँदै स्थानीय पर्यटक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २३ मंगलबार |
भक्तपुर नगरपालिका(१ मा अवस्थित नःपुखुमा साइकल चलाउँदै स्थानीय पर्यटक । नगरपालिकाले नगर भित्रका ऐतिहासिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकका लागि पोखरीमा तैरिने साइकल चलाउन मिल्ने व्यवस्था मिलाएर सम्पदासँग प्रत्यक्ष जोड्ने कार्यमा लागेको छ । तस्बिरः प्रविन पौडेलररासस
