Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाडः बक्सिङमा नेपालका दानबहादुर दर्लामी पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

काठमाडौँ, ५ असोजः जापानको नायोगामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पराजित भएका छन् । 

जापानको निशियो जिम्न्यासियममा आज सम्पन्न पुरुष ७० केजी तौल समूहको पहिलो चरणमा इराकका अलि कासिम हामदानअल–सारेसँग  दानबाहदुरले ५–० अङ्कले पराजित भएका हुन् । 

उहाँसँगै नेपालबाट बक्सिङमा सात खेलाडीले भाग लिएका हुन् । चन्द्रबहादुर थापा, खगेन्द्र रोक्का मगर, रबिन नेपाल, रमिसा श्रेष्ठ, अस्मिता तामाङ र कुसुम तामाङले अझै खेल खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan