Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेकुस्थित प्लास्टिक गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

काठमाडौं । काठमाडौंको टेकुस्थित एक प्लास्टिक गोदाममा आगलागी भएको छ। गोदामबाट बाक्लो धुवाँको मुस्लो निस्किएपछि आसपासका क्षेत्रमा समेत त्रास फैलिएको छ।

आगलागी नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan