Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालभैरव–हनुमान ढोकाको ऐतिहासिक तथा धार्मिक सौन्दर्य!

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार | सागर श्रेष्ठ
newsabhiyan


इतिहास, संस्कृति र आस्थाको अनुपम संगम—काठमाडौंको मुटुमा अवस्थित कालभैरव र हनुमान ढोका। जहाँ हरेक ढुङ्गाले इतिहास बोल्छ, हरेक कलाकृतिले नेपाली मौलिकता झल्काउँछ र हरेक दर्शनले मनमा श्रद्धा र शान्तिको अनुभूति गराउँछ। हाम्रो गौरव, हाम्रो पहिचान, हाम्रो सम्पदा! 

फाेटाे: सागर श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan