Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वार्षिक प्रतिवेदन पेस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | (रासस)

जनकपुर, ३० असोजः मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता  सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गर्नुभएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२÷८३ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट सम्पादन भएका कामको विवरण समावेश छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan