प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |
काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगको बैठक सुरु भएको हो।
बैठकमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

