Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दोलखा चरिकोट’ एल्बमको म्युजिक भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख २६ आइतबार | ४०५३ पटक हेरिएको

म्युजिक हाईलाईटको प्रस्तुतिमा गायक रामकृष्ण थापाको लयमा एक गीत सार्बजनिक भएको छ । सामाजिक सन्देसमुलक गीत ‘दोलखा चरिकोट’ एल्बमको म्युजिक भिडियो हाईलाईटले बजारमा ल्याएको छ ।

प्रतिमा शिवाकोटी र दिपक शिवाकोटीको शब्द रहेको छ । त्यस्तै गीतमा दिया दुलाल र रामकृष्ण थापाको स्मधुर आवाज रहेको छ । गीतलाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका छने । उक्त गीतमा ओम प्रसाईको छायांकन र सम्पादन रहेको छ ।

शो गीतमा सपना लामिछाने, युवराज खत्री, शुरेस गुरुङ र पार्वती कुमालको अभिनय रहेको छ । लगीयतमा सामाजिक परिभेषलाई समेटिएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan