Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किरणबाबु पुनको कसले लग्यो मनको संदेश

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख २८ मंगलबार | २७७० पटक हेरिएको

प्रदिप पंगेनी /  किरणबाबु पुन खासै नचिन्ने श्रोता छैनन होला। कुनै समय एकलौटी सृजना बजारमा सुन्न पाइने सर्जक किरणबाबु पुनको पछिल्लो पटक हिम सम्झौताको प्रस्तुतिको रुपमा बजारमा आएको लोकदोहोरी गीत "मनको सन्देश"ले किरणको संदेश मात्र पुगेन  सिंगो मनबाट टाढिएका श्रोता दर्शकको मनको संदेश यो गीतले छरपस्ट पारेको छ ।

कुनैन कुनै सृजना बाट चर्चामा आउने सर्जक तथा गायक किरण बाबु पुनको आवाजमा साथ् उनै चर्चित लोकदोहोरी गायिका टिका पुनको छ भने लय शब्द स्रस्टा किरण बाबु पुनकै रहेको छ ।

चर्चित मोडल तथा नायक सितल केशी र रन्जिता गुरुङको ससक्त अभिनय रहेको गीतमा  हरेक प्रेम प्रेमीको पीडालाई समेटिएको हिम सम्झौता संचालक तथा निर्देशक नन्दराम परियारले जानकारी दिनु भयो ।हिम सम्झौताकै युटुब च्यानलमा सावर्जनिक रहेको गीत बजारमा आएको केहि दिन नहुदै  हजारौ दर्शकले हेरेको गीतका टिमले जानकारी दिएको छ ।

सम्पूर्ण टिमलाई हार्दिक सुभकामना व्यक्त गर्दछौ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan