Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दा यस्तो दिखियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख २९ बुधबार | १७६५ पटक हेरिएको

काठमाडौं । सरकारको  निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति विद्यादेवी भण्डारी ।
सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ को बजेट मार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

बेरोजगारी घटाउने र रोजगारी श्रृजनाको नाममा सरकारले योजना हेरेर शैशिक प्रमाणपत्र धितो राखि सहुलियत पुर्ण ऋण उपलब्ध गराउने भएको हो।

ओली सरकारले विगतका सरकार भन्दा फरक र बजेटलाई लोकप्रिय बनाउने प्रयासमा शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गरेको हो।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan