सारीका के. सी. ले पाइन नसोचेको कुरा घाम र जुन एउटै ठाउमा भिडियो सहित
काठमाण्डौ । तिमी छौ र यो मुटू स्वस्थ छ नत्र मेरो जिन्दगी धवस्त छ घाम अस्ताउदै जादा जुन उदाउदै आउछ उदाएको जुन संङगै तिम्रै झल्को आउछ निकै मार्मिक गित बजार मा सार्बजानिक भएको छ ।
आजकाल गित संगित जति ओरालो लाग्दै छ त्यती नै म्युजिक भिडियो छयाङ्कन भएको देखिन्छ । त्यहि क्रम मा अक्सिजन मिडिया प्राली को प्रसतुतीमा रहेको लोक गित घाम अस्ताउदै जादा जुन उदाउदै आउछ उदाएको जुन संङगै तिम्रै झल्को आउछ बोलको गितको भिडियो बजारमा आएको छ ।
मुना थापा मगर र बलबिर चलाउले को स्वर प्रयाश मगर को शव्द अनी तुल बहादुर घर्ति मगरको संगितमा रहेको म्युजिक भिडियो सार्बजानिक भएको हो । जसमा बिक्रम चौहानको निर्देशन मुकेश हुमागाइको छयाङ्कन अनी बिरेन्द्र ओली र सारीका के सी को अभिनय रहेको छ । साथै उतm भिडियोको सम्पादन दिपक बिष्ट ले र एरेन्ज आषिश अभिरलले गर्नु भएको छ ।
सबै जानकारी को लागी भिडियो लिङक मा किलिक गर्नु होला ।
