Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Trafic Police and Government employee

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख ३१ शुक्रबार | २०७४ पटक हेरिएको

एक सरकारी कर्मचारी वन वे बाट आएपछि ट्राफिक प्रहरीले समात्यो साथ साथै ४५ वटा अरुपनि मोटरसाईकल समात्यो । धेरैवेर मोटरसाईकल वाला र ट्राफिक प्रहरी विच डिस्कशन भयो । पुन ३४ जना ट्रापिक र ३ जना प्रहरी पनि आए ।
सरकारी मोटरसाईकलवाला संग लाईसेन्स रहेनछ । अन्तमा उक्त मोटरसाईकल वालाको आईडी प्रहरीले लियो । त्यसपछि उक्त व्यक्ति झन बम्कन थाल्यो म सरकारी कर्मचारी हुँ । यो मोटरसाईकल लैजा मेरो आईडी पनि लैजा तर तीमिहरुले भोली मेरो अफिसमा सर सर भन्दै ल्याउनु पर्छ । म को हुँ त्यतिखेर थाहा पाउलास भने पछि प्रहरीले उसलाई जान दिने भयो ।
सरकारी कर्मचारीलाई चै जान दिने अनी सवसाधारणलाई चै चिट काटे पछि अर्को होहल्ला भयो । अन्तमा एउटा बहाना बनाएर सरकारी कर्मचारीलाई प्रहरीले लगे जस्तो गरेर प्रहरी पछाडी बसेर गयो सबै चिल्लराम ।
यहाँ यस्तै छ ठुलालाई चैन सानालाई ऐन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan