ज्ञान महायज्ञको उदघाटन सम्पन्न
न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ ३ सोमबार | २२५९ पटक हेरिएको
जेष्ठ १ देखी ९ गते सम्म दान गरौं पुन्य कमाउ ।
भौतिक रुपमा उपस्थित हुन नसक्नुहुने तर दान गर्न चाहानुहुने दानविरहरुले पनि सम्पर्क राखेर दान गर्न सक्नु हुनेछ ।
भूकम्पमा परि मृत्यु भएका मृत आत्माको चिर शान्ति र श्री सेतीदेवी मन्दिरको पुःन निर्माणको लागि ।
