Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमाल,पहाड र तराईका खानाका परिकारहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ ६ बिहीबार | २५९९ पटक हेरिएको

काठमाण्डौ । मनास्लु तथा लोत्से हिमालको हिरक महोत्सवको अवसरमा नेपाली खानाको प्रर्दशनी समापन एक कार्यक्रमकाु विच समापन भएको छ । हिमाल,पहाड र तराईका खानाका परिकारहरु मे ९ देखि १६ सम्म प्रर्दशनी गरिएको थियो ।
समापन कार्यक्रममा राष्ट्रिय जनजाति प्रतिस्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ त्यसै गरी टानका पूर्व अध्यक्ष दिपक महत, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रिय अध्यक्ष मुकुन्द ढुङ्गाना लगाएको उपस्थित रहेको थियो ।


प्रर्दशनीमा फापरको रोटीको रोल,ढिंडो,चिच्चर र सोजु लगायतका खानाहरु राखिएको थियो । स्नेहा ट्राभल मिडिया र हस्पिटालिटि फाउण्डेसन नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रर्दशनी राजधानीको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेण्टले गरेको हो ।

मनासलु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा नेपाली खानाका प्रवद्र्धक सुरेशचन्द्र बस्नेतले नेपाली खानाको प्रर्दशनी गरेका हुन । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan