गरिव जेहन्दार विद्यार्थी पनि अष्ट्रेृलिया जान सक्ने
न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ २५ मंगलबार | ३१२६ पटक हेरिएको
काठमाण्डौ । अहिले विशेष गरि १२ पास गरीसकेपछि देशको मेरुदण्ड मानिने भविशयका कर्णधार विद्यार्थीहरु विभिन्न बहानामा विशेषगरी उच्च शिक्षाको लागि विदेश पलायन हुने गर्दछ ।
उच्च शिक्षा हासिल गरिसकेपछि ९५ प्रतिशत उतै बस्दछन र ५ प्रतिशत मात्र नेपाल फर्कने गर्दछन ।
आखिरमा किन विदेश मोह छ नेपाली युवा पिंढिमा ? कार्यक्रम साझा भिजनमा सागर श्रेष्ठको साथ कंगारु ईजुकेशन फाण्डेशनका मेनेजिङ्ग डाईरेक्टर महेश बाबु तिमिलसीना ।
बाँकी भिडियो मार्फत ...
