Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Dasarath Rangasala//Naya Shakti Nepal// Ghosana Shava 2072 jesth 30

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ ३१ सोमबार | ५५६७ पटक हेरिएको

नेपालकै ईतिहासमा होला पहिलो पटक १ लाख संस्थापक सदस्य बनाएर नयाँ पार्टीको गठन गरेको । अबको निकास आर्थिक विकास भन्ने मुल नाराको साथ दशरथ रङ्गशालामा  नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा भएको हो ।

डा. बाबुराम भट्टराईले दशरथ रंगशालाको मञ्चबाट वैकल्पिक राजनीतिक शक्ति घोषणा भएको बताए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan