Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

४८ जना युवायुवतीले गरे रक्तदान भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ ३२ मंगलबार | २१६० पटक हेरिएको

काठमाण्डौ । विश्व रक्तदान दिवसको पावन अबसर पारेर समाजको समग्र विकासको लागि स्थापित गैरसरकारी, गैरराजनीतिक तथा मुनाफारहित विशुद्ध सामाजिक संस्था “एकिकृत परिवर्तनका लागि सामाजिक संस्था–नेपाल” ले काठमाण्डौको तिनकुनेमा रहेको एप्पल ईन्टरनेशनल स्कूलको प्राङ्गणमा ३५ वर्ष भन्दा मुनीका ४८ युवायुवतीहरुले रक्तदान गरेका छन ।

यो समूहले प्रत्येक ३-३ महिनामा रक्तदान गर्ने जानकारी संस्थाको अध्यक्षले जानकारी दिनु भएको छ । स्मरण रहोस प्रचार प्रसारका् लागि मिडिया पाटनरको जिम्मा न्यूज अभियान डटकम्ले गरेको थियो ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan