Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रातो साडी चौबन्दीमा सजेकी बोलको म्युजिक भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार १ बुधबार | ३१८० पटक हेरिएको

काठमाडौँ  l  गीतकार दिलिप पौडेलको 'सार्थक' एल्बममा रहेको गीत संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आवाज रहेको 'रातो साडी चौबन्दीमा सजेकी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l

बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको एल्बम 'सार्थक'को बिक्रिबापत आएको सम्पूर्ण रकम एम डी एफ नेपाललाई प्रदान गरिने छ l 

केके र सपनाको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गर्नु भएको छ भने शंकर अधिकारी घायलले निर्देशन गर्नु भएको छ lभने उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ l

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan