Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

९४ औं अन्तराष्ट्रिय सहकारी दिवस विश्वभर सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार १८ शनिबार | २२१३ पटक हेरिएको

सागर श्रेष्ठ, ललितपुर । ९४ औं अन्तराष्ट्रिय सहकारी दिवस विश्वभर सम्पन्न भएको छ ।

नेपालमा पूवे मेची देखी पश्चिम महाकालि सम्म स्थापना भएको सहकारीले मानव साङ्गलो बनाएर जनचेताना जगाउने कार्यक्रम रहेको थियो ।

तर फितलो ब्यवस्थापनले गर्दा कार्यक्रम पूर्ण रुपमा सफल हुन सकेन ।

काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेमा स्थापना भएका सहकारीहरुले बनेपा देखी नागढुङ्गा सम्म मानव साङ्गलो बनाउने कार्यक्रम थियो ।

उचित व्यवस्थापन, झरी आदि कारणले गर्दा सोचेको जस्तो सम्पन्न हुन भने सकेन ।

जे होस नेपालमा यो कार्यक्रम पहिलो पटक गरेकोले सकारात्मक रुपमा लिनु पर्नेछ ।

भावि दिनमा सफल कार्यक्रम बनाउनको लागि मार्ग निर्देश भएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan