Karishma Poudel || Model Acters || Sajha Vision || Talk Show || NVM Online Television ||
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार २६ आइतबार | २२७८ पटक हेरिएको
यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, कलाकारिता दुनियामा जीवन यापन गर्दै आउनु भएका बहु प्रतिभाका धनि मोडल, करिश्मा पौडेललाई । अभिनयमा पोख्त मोडल करिश्मा पौडेल सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो l उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l बुटवलमा जन्मेर हुर्केकी करिश्मा भर्खर १९ औ बसन्तमा प्रवेश गरेकी छिन हेर्दा पनि निकै आकर्षित करिश्मा, हासी रहने शालीन स्वभाबकि छिन l
