श्रीमान् खोज्दै इन्दिरा जोशी ?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण १० सोमबार | २०८१ पटक हेरिएको
नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुर्याउने श्रीमान बर मागेकी छिन् । लोकप्रीयताको शिखरमा पुगेकी गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन् ।
Song: Bom Bom Bhole Bom
Direction: Saroj Oli
Lyrics: Swopnil Baral
Music: Basanta Sapkota
Camera: Gokul Adhikari
Edit: @rjun Pokharel
