कान्तिपुर दैनिकले गर्ने झुटको खेति बारे संसदमा नै भएछ भण्डाफोर
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २० बिहीबार | २०६७ पटक हेरिएको
कान्तिपुर दैनिक र एमाले अधक्ष खड्ग प्रशाद ओलीलाई व्यवस्थापिका बैठकमा सम्बोधन गर्ने क्रममा गालि गर्दै माननीय संसद यशोदा कुमारी लामा तामाङ । माननीय संसद यशोदा कुमारी लामाले किन कान्तिपुर दैनिक र खड्ग प्रशाद ओलीलाई गाली गर्नु भएको रहेछ सुन्नुहोस उहाँको मन्तब्य ।
