बाल्यकाल देखी हर रात देख्दै आएको सपना जवानिमा जब पुरा हुन्छ?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २४ सोमबार | २८३८ पटक हेरिएको
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/निर्देशनमा सर्ट मुवि स्विट ड्रीम रिलिज भएको छ। बाल्यकाल मा भेटेको फोटो को केटि जवानी मा आफ्नै श्रीमती भएको थाहा हुन्छ । यहि सेरोफेरोमा कथा घुमेको छ। सपना लामिछने, बिमर्स केसि र बालकलाकार सृजेस उप्रेतिको अभिनय रहेको छ।
