Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेविसंघको ११ औं राष्ट्रिय अधिवेशनको उदघाटन सुभआरम्भ with video

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २५ मंगलबार | २१३८ पटक हेरिएको

नौ वर्षसम्म हुन नसकेको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । नेविसंघको यो महाधिवेशन साउन २५ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ ।

महाधिवेशनमा मुलुकभरका करिब तीन हजार चार सय प्रतिनिधि सहभागी भएका छन् । उद्घाट्न समारोहमा नेता रामचन्द्र पौडेल, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टी केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा संघका पूर्वअध्यक्षहरू, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

मन्तव्यको क्रममा अधिकांस विद्यार्थी नेताहरुले टिके प्रथा नगर्न नगराउन नेताहरुलाई चुनौति दिएकाछन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan