नेविसंघको निर्वाचनमा जे देखियो ...
न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २ बिहीबार | २१८५ पटक हेरिएको
अन्तत् ९ वर्ष पछि नेपालको एउटा ईतिहास बोकेको पार्टी नेपाली कांग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय अभिवेशनको निर्वाचन शुरु भएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा विहान ७ वजे देखी भोटीङ्ग खुल्ला गर्ने भनेता पनि विविध कारणले गर्दा १२ बजेबाट शुरु भएको छ ।
तस्विर/भिडियो : एनभिएम ग्रुपको लागि सागर श्रेष्ठ, सानेपा, ललितपुर ।
