No Horn Awarness Program in Kathmandu
न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २५ शनिबार | २०८४ पटक हेरिएको
काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन वातावरण दुषित भईरहेको छ । वातावरण दुषित पार्ने विभिन्न कारणहरु मध्ये हर्न पनि एक हो ।
जन चेतना जगाउने उद्देश्यले युवा युवतीहरुले नो हर्न भनेर जनचेतना जगाएका छन ।
सम्वन्धीत पक्षले ध्यान दिए वातावरणमा केही राम्रो हुन्थ्यो की ?
