Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिङ्गमको चंगुलमा टिभी हमला (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २७ सोमबार | २३८५ पटक हेरिएको

क्यारिकेचर कमेडियन दिनेश काफ्ले र सुबोध गौतमको नयाँ प्रस्तुति सार्वजनिक भएको छ ।

नेता र अभिनेताको क्यारिकेचर गर्दै आएका उनीहरुले बालबालिकामाझ लोकप्रीय बनेको मोटु पात्लु कार्टुनको चिङ्गम पात्र र ऋषि धमलाको क्यारिकेचर गरेका छन् ।

उनीहरुले गरेको कमेडीमा प्रहरीले चलाएको प्रहरी मेरो साथी अभियान र मुस्कानसहितको सेवालगायतका विषयमा ठट्यौली गरिएको छ ।

स्ट्याण्ड अप कमेडी र स्टेज कार्यक्रम गर्दै आएका उनीहरुले विदेशी पात्रको पहिलो पटक क्यारिकेचर गरेका हुन् ।

रेडियो अडियोमा चिङ्गमको क्यारीकेचर रुचाईएपछि उनीहरुले कमेडी भिडियो बनाएका हुन् । हेर्नुस् भिडियो । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan