नयाँ शक्ति नेपालको सिंहदरबार घेराउ र ज्ञापन पत्र
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २ आइतबार | १९८० पटक हेरिएको
नेपालमा बढ्दै गइरहेको महंगी, बेरोजगार र अन्य विविध मागहरु राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा नयाँ शक्ति नेपालको कार्यकर्ताहरुले सिंहदरबार घेराउ कार्यक्रम हनुमानस्थानतर्फबाट गरिरहेको छ ।
