Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसरी असुल्दैछन माओबादीले चन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज ९ आइतबार | २१६३ पटक हेरिएको

नेकपा (क्रान्तिकारी माओवादी)ले चन्दा उठाउने क्रममा आफ्ना नेता कार्यकर्ता गिरफ्तारीको विरुद्ध अशोज ९ गते उपत्यका बन्द कार्यक्रम घोषणा गरेको थियो तर आजै सरकारले गिरफ्तार गरिएका चारै जनालाई रिहाई गरेको हुदा उपत्यका वन्दा कार्यक्रम हाललाई स्थगित गरेको छ ।

पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहा भएको भन्दै बन्द फिर्ता लिइएको क्रान्तिकारी माओवादीले जनाएको छ । चन्दा असुलीको आरोपमा पक्राउ परेकालाई छुटाउन माग गर्दै शुक्रबार माओवादीको नेवा: राज्य समितिले चक्काजामको गरेको थियो । त्यस क्रममा नेवा: समिति संयोजक दिनेश शर्मा, नेता पवनमान श्रेष्ठ, हरिकृष्ण गजुरेल, शिवराम यादव, राम नेपाली लगायतलाई सुन्धराबाट प्रहरीले पक्रेको थियो ।

कोण सभालाई सम्बोधन गर्दै सिपी गजुरेलले मोहन बैद्यको हस्ताक्षर भएको चन्दा रसिद छ । हामी चन्दा उठाउँछौं सक्छौ भने मोहन बैद्येलाई गिरफ्तार गरेर देखाउ भनेर खुल्ला रुपमा चुनौति दिएका छन ।

उनले जनतासंग  रु एक हजार सहयोग लिएरै छाड्ने पनि बताएका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan