Greetings for Dashain Tihar and Chhath
नेपाली हिन्दुहरुको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वको पावन अबसरमा हाम्रा सम्पूर्ण विज्ञापन दाता, पाठक, श्रोता, दर्शक, शुभचिन्तक सबैमा उक्तरोत्तर प्रगति, शुस्वास्थ्य र दिर्घायुको कामना गर्दछौं ।
तपार्इँहरु पनि हाम्रो नेशनल भिजन मिडिया ग्रुपद्धारा सञ्चालित न्यूज अभियान डटकम्, ब्याङ्किङ्ग समाचार डटकम्, न्यूज अप्रेशन डटकम्, रेडियो हाम्रो संसार डटकम्, एनभिएम अनलाईन टेलिभिजन (www.newsabhiyan.com, www.bankingsamachar.com, www.newsoperation.com, www.radiohamrosansar.com, https://www.youtube.com/channel/UCnIV-NFa5Vvlzc-2ucYDl0g) मार्फत आफ्ना आफन्त, शुभचिन्तकहरुमा शुभकामना बाँड्न चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
मार्केटिङ्ग डिपार्टमेन्ट
०१४२६९९४१
