Dashain Greetings Sabitra Luitel
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २१ शुक्रबार | २३२४ पटक हेरिएको
हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छठको पावन अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा उत्तरोतर प्रगति, सुस्वाथ्य र दिर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
जुन ठाउँमा जस्तो अवस्थामा हुनुहुन्छ उल्लासमय वातावरणमा चाडपर्वहरु मनाउँनहुन अनुरोध गर्दछु ।
सावित्रा लुईटेल
अध्यक्ष
तथा
विश्व नेपाली साहित्य महासंघ
ईजरायल शाखा
