Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

No Trafic infront of Singhadarbar Gate

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २३ आइतबार | १९९३ पटक हेरिएको

सागर श्रेष्ठ ,काठमाण्डौ,असोज २२ । हिन्दुहरुको महानपर्व विजया दशमी बडादशैंको प्रभाव राजधानीमा निकै परेको छ ।

सधै जसो जामको सास्ती खेप्नु पर्ने सिंहदरबारको मुल गेट तर्फको भागमा समेत पातलो सवारी साधन आवतजावत गरेका छन् ।

  बडादशैंको सार्वजनिक बिदाको पहिलो दिन शनिबार सिंहदरबारलगायत मुलुकभरका सरकारी कार्यालय बरिपरि सुनसान देखिएको छ ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार सुनसान छ भने राजधानीका सडकमा समेत सवारी साधन पातलिएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan