Sankata Mandir Tudikhel
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २३ आइतबार | ६३२७ पटक हेरिएको
मान्छेले कुनै गल्ती ग¥योभने मन्दीर गएर भगोवानसंग क्षमा माग्ने गर्दछन् । भगोवानले क्षमा दिन्छन या दिदैनन् त्यो आफ्नो ठाउँमा छ ।
भगोवान एउटा आस्थाहो त्यसैमा मानिसहरु विश्वास गर्ने गर्दछन । मानिसहरु एउटा अदृश्य शक्तिमा किन यति ठूलो विश्वास गर्छन ?
यहाँ देखाईएका दृश्यहरु टुडिखेल नजिकै रहेको मन्दीरको हो । मानिसहरु प्रय शनिबार यस मन्दीरमा गएर पुजाअर्चना गरेर आफ्नो दशाग्रह जायोस भनेर धागो रुखमा बेरेर पुजा गर्ने गर्दछ ।
बाँकी भिडियोमा ...
