Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Dashain Special from town to village

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २ मंगलबार | २०८२ पटक हेरिएको

काठमाण्डौ उपत्यकामा मानिसहरुको चहलपहल एकाएक बढेको छ ।

विजयादशमीको भोली पल्टनै उपत्यकामा चहलपहल बढेको हो ।

आम सर्वसाधारण बिहानदेखि नै आ आफ्नो गन्तब्यका लागि हिडेका छन् भने कतिपय सवारी साधानको पर्खाइमा समेत छन् ।

त्यसो त ,कतिपय सर्वसाधारण  मान्यजनका हातबाट टीका ,जमरा आर्शिवाद थाप्न हिंड्नेहरु बिहानैदेखि निजि सवारीमा घुइकिएको देखिन्छ ।


दसैंका बेला सुनसान प्रायः रहेको उपत्यकामा शमीको भोलीपल्ट अर्थात एकादशीका दिननै चहलपहल बाक्लिएको हो ।

सडकमा विगत दिनको तुलनामा सार्वजनिक र निजी सवारी साधनको संख्या बाक्लिएको छ ।

शहरमा रहेका अति-आवस्यक पसलहरु समेत बिहानै देखि खोलेको देख्न पाइन्छ ।

यस्तै, दसैं मान्न राजधानीबाहिर लाखौं सर्वसाधारणहरुको पनि फर्कने क्रममा रहेका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan