Sajha Vision II Tanka Bahadur Shrestha II X Army II Artist
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक १८ बिहीबार | २०९० पटक हेरिएको
टंक बहादुर श्रेष्ठ ऐतिहासिक स्थान गोरखाको वोर्लाङ्गमा जन्मिनु भएको हो ।
२२ सालमा नेपाल आर्मीमा प्रवेश गरेका श्रेष्ठ धनी गरिब सबैलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्छ ।
पोखरामा नाच्ने बाजे भनेर चिनिने श्रेष्ठ नाच्न भनेपछि हुरुक्क हुन्छ साथै नाचेर थुप्रै पुरस्कारहरुपनि जितिसकेका छन । फरासी मनका श्रेष्ठ आफु पनि हाँसौं र अरुलाईपनि हँसाउँ भन्नु हुन्छ ।
