ऋषि धमलाको अर्को हमला... फिल्मको कार्यक्रममा यस्तो चुनौती
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २४ बुधबार | २४०९ पटक हेरिएको
संचारकर्मी ऋषि धमला हरेक कुराको कारण चर्चामा हुन्छन् । कहिले कुन मोडलसंगको विवाद त कहिले कुन खेलाडीसंगको प्रशंगमा उनी चर्चा अनि बिबादमा हुन्छन् । यस्तै एक कार्यक्रममा उनले आफ्नै कार्यालय रिपोर्टर्स क्लबमा उनले नेपाली फिल्म क्षेत्रको बिकासको लागि केहि यस्ता कुरा भनेका छन्,जुन यो भिडियोमा हेरन सक्नुहुने छ ।
