Urusha Pandey || Expression Queen || Hot Model/Actress || Interview || Sajha Vision ||
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ९ बिहीबार | ३११३ पटक हेरिएको
पछिलो समय सामाजिक संजालमा एक्सप्रेसन क्विन भनेर चिनिदै आएकी छिन । हेर्दा पनि निकै आकर्षित पाण्डे, हाँसी रहने शालीन स्वभाब भएकी उनि शरीरको अंग अंगले हाउभाउ एक्सप्रेसन दिनमा माहिर । साएद त्येसैले होला उनको सपना नै छ :- भर्सनटाईल एक्ट्रेस बन्ने र एक्सप्रेसन क्विन भनेर दुनियामा चिनाउने, हामी कामना गरौ पाण्डेको सपना साकार होस् । आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।
