Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक्सप्रेसन क्विन उरुशा पाण्डेको हट डान्स - करेन्ट लाग्ला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ११ शनिबार | ३२२९ पटक हेरिएको

पछिलो समय कलाकारितामा लागेर उत्तिकै दख्खल राख्न चाहेर पनि  हरेक परिस्थितिलाई सामना गर्दै, हिम्मत गर्दै, आफ्नो करिअरलाई अगी बढाउँन  दिनरात  आफुसँग भएको  प्रतिभाको उजागार गर्दै  हर प्रहर  लागि पर्नु भएकी बहु प्रतिभाका धनि पाण्डे पछिलो समय सामाजिक संजालमा एक्सप्रेसन क्विन भनेर चिनिदै आएकी छिन  । 

हेर्दा पनि निकै आकर्षित पाण्डे, हाँसी रहने शालीन स्वभाब भएकी  उनि  शरीरको अंग अंगले हाउभाउ एक्सप्रेसन दिनमा माहिर   छीन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan