फिल्म ईन्डष्ट्रिमा आएपछि नाम परिवर्तन गर्ने नायिकाहरु,के थियो पहिलेको नाम?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २५ शनिबार | २१३५ पटक हेरिएको
हाम्रो फिल्म उद्योगमा पनि बलिउडका कलाकारहरु जस्तै ग्ल्यामर फिल्डमा आईसकेका केही कलाकारहरुले फिल्ड सँगै मिल्दो जुल्दो आफ्नो नाम परिवर्तन गरेका केही उदाहरण छन् । हाम्रा फिल्म उद्योगका केहि चर्चीत कलकारहरुले पनि ग्ल्यामर फिल्डमा आईसकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । आज हामीले यसै बिषयमा नेपाली फिल्म ईन्डष्ट्रिका नाम चलेका अभिनेत्रीहरुको परिवर्तीत नामको बारेमा चर्चा गर्दैछौं ।
