चिंतामायाको चर्तिकला - Chintamaya Ko Chartikala Nepali Comedy
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २६ आइतबार | ७२८८ पटक हेरिएको
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा हास्य जोडि बिमला गिरि र रश्मी भट्ट को हास्य प्रस्तुती प्रस्तुत गरेकाछौ। समाजसेवा कस्तो सम्म हुन्छ भन्ने प्रसङ्ग मा एक गतिलो प्रहार गरिएको छ। एच सफर को छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुतिमा।
