अरुलाइ लुट्छु बर्बाद गर्छु भन्दा कसरी आफै... हेर्नुस भिडियो ।
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २९ बुधबार | ३७८३ पटक हेरिएको
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सत्य घटनामा आधारित सर्ट मुवि पाँच लाख मागे पछि रिलिज भएको छ। ललितपुर मा घटेको यो सत्य घटना लाइ प्रस्त्तुत गरिएकोछ। पहिलो प्रस्तुतिमा रहेकी सभय्ता पराजुली , निशान चिलुवाल, र गणेश साउद को अभिनय एच सफरको छायांकन अनि प्रेम शर्मा पौडेल को छायांकन र एन एच एस मिडिया को प्रस्तुती रहेको छ।
