ट्याक्सी चालक राजकुमार लामाको हत्या यौन विवादका कारण
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ३० बिहीबार | २४५३ पटक हेरिएको
ट्याक्सी चालक राजकुमार लामाको हत्या प्रकरण छानबिन गर्न बनेको समितिले लामाको हत्या मदिराका कारण नभई यौन सम्बन्धपछि भएको आर्थिक विवादका कारण भएको निष्कर्ष निकालेको छ । यसअघि प्रारम्भिक अनुसन्धानमा अत्यधिक मदिरा पिएर लामाको मृत्यु भएको प्रहरीको दावी थियो ।
