आफ्नै प्रेमीको हत्या गराउने यि कस्ती प्रेमिका?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १ शुक्रबार | ४३७० पटक हेरिएको
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा अर्को एक सत्य घटना मा आधारित सर्ट मुवि रिलिज भएको छ। प्रेमिका बनिन हत्यारा। अरुको सम्पति हत्याउन अरुको ज्यान लिन पनि पछि पर्दैन मानिस यहि सन्देस सहित आएको छ प्रेमिका बनिन हत्यारा। निशान चिलुवाल ,गणेश साउद र सभ्यता पराजुली को अभिनय, एच सफर को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ।
