कहिले काही आफुले बोलेको कुराको गलत अर्थ लाग्दा यस्तो
न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ७ बिहीबार | ३७०८ पटक हेरिएको
शंकर अधिकारी घायल को लेखन/ निर्देशनमा हास्य व्यंग्य कमेडी सर्ट मुवि खुस्केट रिलिज भएको छ। दोहोरो अर्थ लाग्ने शब्दले कस्तो मुर्ख बन्छ मानिस यहि शन्देस सहित आएकोछ खुस्केट । राम शरण खत्री , निशान चिलुवाल, गङा कार्की, गणेश साउद, बबिता भट्ट को अभिनय एच सफरको छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ।
