हेर्नुस् शंकर अधिकारी घायलको खुस्केट भाग - ३ कमेडी सर्ट मुभी
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ ९ आइतबार | ३१२९ पटक हेरिएको
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा समसामयिक बिषय उठान गरिएको हास्य व्यंग्य कमेडी सर्ट मुभी खुस्केट भाग 3 रिलिज गरिएको छ। एच सफरको छायांकन प्रेम शर्मा पौडेल को सम्पादनमा शंकर अधिकारी घायल, निशान चिलुवाल,श्रेया अधिकारी को अभिनय रहेको छ भने खुस्केट 3 लाइ एन एच एस मिडियाले रिलिज गरेको छ।
