Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अरुको कुरा सुनेर सन्का गरेपछी जिन्दगी कसरी बर्बाद हुन्छ ? वियोगान्त प्रेम कथा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ १२ बुधबार | ३९८२ पटक हेरिएको

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा घायलकै जिवनमा आधारित सत्य कथा रहेको सर्ट मुभी छल गर्यो मायाले रिलिज गरिएको छ। यो मुभी बाट रजतपटमा रोशनी तिवारी लाइ प्रस्तुत गरिएको छ । शंकर अधिकारी घायल ,रोशनी तिवारी ,निशान चिलवाल, सरण थामी, बिल बा थामी को अभिनय रहेको छ भने एच सफरको छायांकन ,प्रेम शर्मा पौडेलको सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan