काचो मासुको नाममा यो अपराध कहिले सम्म ? के अपराधको संजाल तोडन सफल हुन्छ त ?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ १४ शुक्रबार | ३५३३ पटक हेरिएको
शंकर अधिकारी घायाल को लेखन / निर्देशनमा काचो मासुको सातौ भाग रिलिज भएको छ। चेलिबेटी बेचबिखन को सन्जाल तोड्ने प्रयासमा यो सर्ट मुविले निरन्तर कोसिस गर्दैछ के सफल होला त? शंकर अधिकारी घायल, रोशनी तिवारी गणेश साउदको मुख्री भुमिका रहेको काचो मासु लाइ एच सफरले खिचेका हुन भने प्रेम शर्मा पौडेलको सम्पादन र एन एच एस मिडिया को प्रस्तुती रहेको छ।
